मनपर्दो
[वि.]
१.
मनपरी
;
जथाभाबी
।
२. मनले
चाहे
को वा रुचाएको;
प्रिय
;
चित्तबुझ्दो
।