गृह · शब्दकोश

लर्को

[ना.]

१. झुम्का; लुर्को।

२. ताँती; लस्कर; पङ्क्ति; लाम; जुलुस।

३. पोते, धागो आदिको लरी।

४. बोटबिरुवाको हलक्क स्थिति।

⟵ फेरि सूचीमा जानुहोस्