झुम्का

[ना.]

१. चँदुवा, झल्लरी, छाता आदिका चारैतिर झुन्ड्याइने रङ्गीबिरङ्गी कपडाका फुर्का।

२. नत्थ, रिङ, बुलाकी आदिमा जडिएको लुर्कन