गृह · शब्दकोश

जुलुस

[ना.]

१. कुनै कुराको विरोध वा समर्थनमा हिँडेका मानिसहरूको पङ्क्तिबद्ध भिड।

२. धेरै मानिसहरूको एकसाथको यात्रा; कुनै उत्सव वा समारोहमा सम्मिलित मानिसहरूको यात्रा।

३. समर्थन, विरोध, सम्मान आदिको सामूहिक प्रदर्शनी।

⟵ फेरि सूचीमा जानुहोस्