हलक्क

[क्रिवि.]

बोटबिरुवा आदि छिटै बढ्ने वा हुर्कने गरी; छिटै सप्रने चालसित।