गृह · शब्दकोश
१. बाख्राका कानमुनि झुन्डिएर रहेको मासुको लुर्कन।
२. लरी; लर्को।
३. स्त्री जातिले कानको लोतीमा लट्कने गरी लगाउने एक प्रकारको गहना; लुर्कन; लुर्का।
⟵ फेरि सूचीमा जानुहोस्