चापाचाप

[ना.]

१. कडिकडाउ (रोगको); धरपकड

२. धेरैतिरबाट चाप्ने काम

३. बेफुर्सदी; व्यस्तता