लस्कनु

[अक्रि.]

१. हल्लिनु; ढल्किएर हल्लिँदै हिँड्नु; हाँसको हिँडाइमा हिँड्नु

२. हात्ती वा त्यस्तै कुनै मोटो प्राणी हिँड्नु; लम्कनु; हात्ती हिँडेझैँ गरी हिँड्नु