बोझ

[ना.]

१. कार्यभार; जिम्मेदारी

२. बोकिएको वा बोकिने गह्रौँ वस्तु; भारी; भार; बोझा