गृह · शब्दकोश

लगा

[ना.]

१. कुनै परिधि वा घेराभित्रको भाग; इलाका; हाता।

२. जग्गा नाप्ने नौ हात नापो भएको टाँगो; लग्गी।

३. मातहती जग्गा आदिको किल्ला; साँध; सीमा।

⟵ फेरि सूचीमा जानुहोस्