गृह · शब्दकोश
१. नातागत वा रोगका कारणले हिँड्दा धरमर वा लरबर।
२. लाज, धक, त्रास आदिले बोली लरबराउने वा अस्पष्ट हुने चाल; कुरो स्पष्ट नहुने स्थिति।
⟵ फेरि सूचीमा जानुहोस्