गृह · शब्दकोश

धरमर

[ना.]

१. रिँगटा वा कमजोरीले लड्न खोजेर; ढुनमुनिँदै।

२. दोधार; धुकचुक; सन्देह।

३. रिँगटा लागेर वा शारीरिक कमजोरीका कारणले राम्ररी खुट्टा टेक्न नसकिने अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्