गृह · शब्दकोश
१. खत्वे जातिको एक थर।
२. गैँडाको नाकमाथि उठेको सिङजस्तो भाग; खाग।
३. फलामबाट बनेको एक किसिमको घातक हतियार; सोझो किसिमको तरबार।
⟵ फेरि सूचीमा जानुहोस्