गृह · शब्दकोश

रमाउनु

[प्रेक्रि.]

१. गाईवस्तुका पाडाबाछाहरू खुसाउनु।

२. रमाउने काम हुनु; खुसी र आनन्दले प्रफुल्ल हुनु।

३. विषयवासना र स्वार्थ आदिमा मक्ख पर्नु।

४. राम्ने पार्नु; राम्न लगाउनु।

⟵ फेरि सूचीमा जानुहोस्