खुसाउनु

[अक्रि.]

खुसी हुनु; दङ्ग पर्नु

[सक्रि.]

१. पेटमा रहेको बच्चा महिना नपुग्दै फाल्नु; भ्रूण नष्ट गर्नु

२. फुकाउनु; बन्धनमुक्त गराउनु