गृह · शब्दकोश
१. कसैका वशमा बस्न रमाउनु; सधिनु।
२. कसैसित आत्मीय हुनु।
३. कसैसित घनिष्ठता हुनु; कसैसँग सँगै रहन वा हेलमेल हुन बानी पर्नु; कुनै विषय वा व्यक्तिसित झ्याम्मिनु; लहसिनु।
४. प्रेममा फँस्नु; अनुरक्त हुनु।
⟵ फेरि सूचीमा जानुहोस्