झ्याम्मिनु

[अक्रि.]

१. ससाना बालकले कसैलाई पछ्याउनु; रत्तिनु

२. हाँगाबिँगा फैलिएर झुत्तिनु; झाँगिनु