रजोगुण
[ना.]
मनमा काम, प्रेम, स्नेह, मोह, राग, चञ्चलता आदि उत्पन्न गराउने एक गुण; सृष्टिसँग सम्बन्धित सत्त्व, रज र तममध्ये एक गुण।