गृह · शब्दकोश

डेक

[ना.]

१. चाङ; ठेली।

२. जहाज आदिको सपाट छत।

३. तला; तखता।

[ना.]

चियाबारीमा श्रमिकहरूलाई पत्ती टिप्न छुट्‌ट्याइएको ठाउँ; ड्याङ।

⟵ फेरि सूचीमा जानुहोस्