गृह · शब्दकोश

मूलबाटो

[ना.]

१. चौडाइ धेरै भएको ठुलो र फराकिलो बाटो; राजमार्ग; सडक; राजपथ।

२. जीवनमा अँगाल्नुपर्ने निश्चित बाटो वा पद्धति।

३. मुख्य उद्देश्य; मूल लक्ष्य।

⟵ फेरि सूचीमा जानुहोस्