राजपथ

[ना.]

१. ठुलठुला सवारीका साधन चल्न सक्ने, कालोपत्र छापेको सडक; पक्की सडक

२. मूल सडक; राजमार्ग