गृह · शब्दकोश

टाकटुक

[ना.]

१. टाकनटुकन।

२. पुगनपुग; जसोतसो; यताउति; यसोउसो; जम्माजम्मी।

३. ठाडा र तेर्सा गरी तानेका धर्कामा नौ कोठा पारी बिच बिचमा आआफ्ना चिह्न राखेर खेलिने खेल।

४. दुई वस्तु एकअर्कामा ठक्कर खाँदा निस्कने आवाज।

⟵ फेरि सूचीमा जानुहोस्