गृह · शब्दकोश

मुद्गर

[ना.]

१. एक प्रकारको चमेली फूल।

२. गदा।

३. पहलमानहरूले व्यायाम गर्दा प्रयोग गर्ने काठको एक साधन।

४. मुग्रो; घन; हथौडी।

⟵ फेरि सूचीमा जानुहोस्