गृह · शब्दकोश

मित

[ना.]

१. एउटै नाउँका दुई व्यक्तिहरूको पारस्परिक मेल।

२. कुनै दुई व्यक्तिका बिचमा विशेष औपचारिक विधिअनुसार पारस्परिक बन्धुभाव गाँसिएको हितैषी साथी; मित्र।

[वि.]

१. थोरै; ठिक्क; अलिकति।

२. नापिएको; नाप लिइएको।

३. सीमाबद्ध; सीमित; परिमित।

⟵ फेरि सूचीमा जानुहोस्