सीमाबद्ध
[वि.]
१.
मर्यादा
मा अडेको।
२. हद तोकिएको; सिमानाभित्र बाँधिएको; परिसीमित।