गृह · शब्दकोश

परिमित

[वि.]

१. थोरै; अत्यल्प।

२. नापिएको वा तौलिएको; नापतौल गरिएको।

३. परिमाणमा घटी वा बढी नभई ठिक मात्रा भएको; ठिक्कको।

४. सीमित।

⟵ फेरि सूचीमा जानुहोस्