गृह · शब्दकोश

मालिङ्गो

[ना.]

लेकमा हुने, औँलाभन्दा केही ठुलो गोलाइ भएको, मेच, कुर्सी, मान्द्रो, भकारी आदि बुन्ने काममा प्रयोग गरिने बलियो खालको निगालो।

⟵ फेरि सूचीमा जानुहोस्