मालअड्डा
[ना.]
जग्गाको पोत असुली गर्ने, मोठ लगत राख्ने, नामसारी दाखिला खारिज गर्ने तथा अर्धन्यायिक स्रेस्ता अदालतको रूपमा रहेको सरकारी कार्यालय; मालपोत कार्यालय।