गृह · शब्दकोश

दाखिला

[ना.]

१. अड्डा वा तोकिएको अन्य ठाउँमा सम्बन्धित व्यक्ति उपस्थित हुने काम; हाजिर; उपस्थिति।

२. सम्बन्धित ठाउँमा दाखिल हुन आएको नगदी, जिन्सी, लिखित कागजात आदि।

⟵ फेरि सूचीमा जानुहोस्