गृह · शब्दकोश
१. कपडा बुन्दा धागाको किसिम, बुनोट आदिका हिसाबले कपडाको भुईँको चिल्लोपन र एकनासेपन।
२. डुङ्गा; नाउ।
३. शिशु; बच्चो।
१. जग्गाधनीले सरकारलाई तिर्नुपर्ने कर; जग्गाको कर; तिरो; कुत।
२. पोत्ने काम वा प्रक्रिया; पोताइ।
⟵ फेरि सूचीमा जानुहोस्