गृह · शब्दकोश

नामसारी

[ना.]

कसैका नाममा रहेको चलअचल सम्पत्ति उसका नामबाट अरू कसैका नाममा सार्ने वा दर्ता गराउने काम; साबिक नामनामासी खारेज गरी हालको नामनामासी अङ्कित गर्ने कार्य; दाखिलखारिज।

⟵ फेरि सूचीमा जानुहोस्