गृह · शब्दकोश

रूपी

[वि.]

१. हे. रुपी।

२. राम्रो लाग्ने; सुन्दर।

३. रूप भएको; अरूको रूप लिएको; रूपधारी; अवतारी।

⟵ फेरि सूचीमा जानुहोस्