गृह · शब्दकोश

माग

[ना.]

१. आग्रह जनाएर गरिने अनुरोध; अधिकारपूर्वक मागिएको कुनै कुरो।

२. कुनै कुराको विशेष आवश्यकता वा खाँचो।

३. माग्ने काम; याचना; प्रार्थना।

⟵ फेरि सूचीमा जानुहोस्