गृह · शब्दकोश

भिक्षुक

[वि.]

१. सन्न्यासी; साधु; जोगी।

२. गरिब; निर्धन।

३. भिक्षा माग्ने; भिखारी।

⟵ फेरि सूचीमा जानुहोस्