गृह · शब्दकोश

भागीदार

[वि.]

१. बराबरी बेहोर्ने वा भोग गर्ने व्यक्ति।

२. नियमपूर्वक तोकिएको भाग पाउने; भागी।

३. भाग लिने वा पाउने; कुनै काम वा अंशमा संलग्न हुने; अंसियार; सहभागी।

⟵ फेरि सूचीमा जानुहोस्