गृह · शब्दकोश
१. कङ्गाल; फुङ्गिन; गरिब; स्त्री. मगन्तिनी।
२. मागेका भरमा टार्न खोज्ने।
३. मागेर जीविका चलाउने; मागी खाने।
⟵ फेरि सूचीमा जानुहोस्