समदर्शी

[वि.]

सबैलाई समान दृष्टिले हेर्ने तथा आफन्तपराईमा भेद नगर्ने; पक्षपातरहित।