गृह · शब्दकोश

होचो

[वि.]

१. उचाइमा कुनै अर्कोभन्दा कमको; अग्लो नभएको।

२. निर्धो; कमजोर।

३. सानो कदको; पुड्को (व्यक्ति)।

⟵ फेरि सूचीमा जानुहोस्