गृह · शब्दकोश

मदोन्मत्त

[वि.]

१. धन, यौवन, अधिकार, मान आदिले भुइँमा खुट्टा नभएको; मदमत्त।

२. मदिराको सेवनले मातिएको; नसाले चुर भएको; मदान्ध।

⟵ फेरि सूचीमा जानुहोस्