गृह · शब्दकोश

मदमत्त

[वि.]

१. घमन्डी; सेखीवाल।

२. धन, यौवन, अधिकार आदिको घमन्डले मात्तिएको; मदले मत्त।

⟵ फेरि सूचीमा जानुहोस्