गृह · शब्दकोश
१. जान्दाजान्दै; जानाजानी; जानीबुझी; जानबुझ।
२. हाकाहाकी; थाहा दिएर नै।
३. परिचय; चिनजान।
४. लगातार जान्नेचिन्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्