गृह · शब्दकोश

हर्ताकर्ता

[वि.]

१. कुनै कामकुरो बनाउने, बिगार्ने, खोस्ने र पूरा गर्ने व्यक्ति।

२. कुनै काम वा स्थानको प्रमुख (व्यक्ति); सर्वेसर्वा।

⟵ फेरि सूचीमा जानुहोस्