भ्यागुतो
[ना.]
बर्सात लागेपछि आहाल वा सिमसार ठाउँमा निस्कने, डल्लो जिउ र चार खुट्टा हुने, पुच्छर ननिस्कने, उफ्री उफ्री टरटर गरी कराउने एक थरी जलजन्तु; पाहा; ब्याङ।