गृह · शब्दकोश

पाहा

[वि.]

१. ठुलो जातको पानीभ्यागुतो; ब्याङ।

२. पाहाजस्तै गरेर सुत्ने; सुताहा; सुतुवा।

३. फुर्ती नभएको; जुम्सो।

४. राम्रो हिँड्न नसक्ने; घस्रिएझैँ गरेर हिँड्ने।

⟵ फेरि सूचीमा जानुहोस्