झुक्किनु
[अक्रि.]
१. झुक्क्यानमा पर्नु; छकिनु; छलिनु; भुल पर्नु।
२. सम्झने प्रक्रियामा भ्रममा पर्नु; भ्रमले फेरबदल हुनु; धमिलो आभास आउनु।