उमाल

[ना.]

१. उम्लने काम; उम्लाइ

२. दुध आदि उम्लँदा उठेको भुल्को; उम्लाइको पटक