गृह · शब्दकोश

भुरुङ

[वि.]

१. धागाले बेसरी झट्कारेर भुइँमा घुमाउँदै खेलिने काठको डल्लो खेलौना; लट्टु।

२. हातले घुमाएर खेलिने, चिलाउने आदिका गेडा।

३. डल्लो; पुड्को।

⟵ फेरि सूचीमा जानुहोस्