गृह · शब्दकोश

पुड्को

[वि.]

१. उमेरअनुसार नबढेको; होचो कदको; बाउन्ने; बामपुड्के।

२. डल्ले; गर्चो।

⟵ फेरि सूचीमा जानुहोस्