गृह · शब्दकोश
१. धागाले भेट्नोमा बेरी झट्का दिएर च्याम्पटीझैँ घुमाउँदै खेलिने एक प्रकारको खेलौना; भुरुङ।
२. कुनै काममा एकोहोरो लागेको।
३. मायापिर्तीमा पूर्णत: लागेको; आसक्त; लग्गु।
⟵ फेरि सूचीमा जानुहोस्