गृह · शब्दकोश

भुमरी

[ना.]

१. क्रोध वा रिसले निधारमा पारेको त्यस्तो गाँठो

२. रौँ आदि घुमुर्किएको वा चक्का परेको स्थिति

३. हावा, पानी आदि घुमेर बनेको, चक्राकार ठाउँ; जलावर्त; भुँवरी

⟵ फेरि सूचीमा जानुहोस्